विर्ता उन्मूलन नियमावली, २०१७
Rule 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस नियमावलीको नाम “विर्ता उन्मूलन नियमावली, २०१७” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
विर्ता उन्मूलन नियमावली, २०१७
Chapter - 1
Rule 1: संक्षिप्त नाम, विस्तार र प्रारम्भ
Rule 2: परिभाषा
Rule 3: विवरण दाखिल गर्ने
Rule 3A: “ख” श्रेणीको विर्ता जग्गा, जग्गा कमाउने व्यक्तिको नाउँमा दर्ता गर्ने
Rule 3B: कारबाही टुङ्गो लगाउनु पर्ने अवधि
Rule 3C: निरन्तर कारवाइमा रहेको मानिने
Chapter - 2
Rule 4: लगत खडा गर्ने व्यवस्था
Rule 5: क्षेत्रफल
Rule 6: किसिम
Rule 7: “क” श्रेणीको विर्ता जग्गाको सम्बन्धमा व्यवस्था
Rule 8: भूमिकर ठेक्ने तरीका
Rule 9: लगतको प्रकाशन लगतको प्रकाशन
Rule 10: विवाद उपस्थित भएका जग्गाको लगत खडा गर्ने तरीका
Rule 11: अधिकार झगडा हेर्ने अधिकार
Rule 12: झगडाको तहकिकात तथा निर्णय गर्ने तरीका
Rule 13: भूमिकरको असुली
Rule 14: लगत दर्ताको उतार दिने
Rule 15: सम्बन्धित मालमा लगत पठाउने
Rule 16: नाप जाँच गरी क्षेत्रफल र किसिम छुट्याउने
Chapter - 3
Rule 17: मोठ जम्माबन्दी खडा गर्ने
Rule 18: मोठ जम्माबन्दी दाखिल गर्ने
Rule 19: मोठ जम्माबन्दी खडा गर्ने
Rule 20: जग्गाधनीलाई जग्गाको निस्सा दिने